कहिले पूरा होला गुर्जावासीको मोटर चढ्ने सपना !

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ४ गते । म्याग्दीको धवलागिरि गाउँपालिका १ गुर्जा एक मात्र वडा हो जहाँ अझै सडक पुगेको छैन । जिल्लाका ४५ वडा मध्य ४४ वडामा सडकको पहुँच विस्तार भएको छ । जिल्लाकै विकट र दुर्गम वडा गुर्जामा सडक विस्तार नहुँदा गुर्जावासीको दैनिकी कष्टकर छ । गाउँपालिका केन्द्र मुना आउन १० घण्टा पैदल हिड्नुपर्दछ … Continue reading कहिले पूरा होला गुर्जावासीको मोटर चढ्ने सपना !